खण्ड क : सामान्य शिक्षा

३.१. नेपालको राष्ट्रिय शिक्षा प्रणाली

·         नेपालको संविधानमा शिक्षा सम्बन्धी व्यवस्था (मौलिक हक, राज्यका निर्देशक सिद्धान्त)

·         विद्यालय शिक्षाको संरचना र प्रकार

·         शिक्षाका राष्ट्रिय उद्देश्य तथा तहगत सक्षमताहरू (आधारभूत तह )

·         शिक्षा ऐन २०२८ (संशोधन सहित) तथा शिक्षा नियमावली २०५९

·         शिक्षक सेवा आयोग नियमावली २०५७

·         अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ तथा नियमावली, २०७७

·         स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (शिक्षासँग सम्बन्धित मात्र )

·         राष्ट्रिय शिक्षा नीति, २०७६ (विद्यालय शिक्षा सम्बन्धी )

·         इन्चोन घोषणा र दिगो विकासका लक्ष्य

३.२. शिक्षामा नवीनतम चिन्तन

·         समावेशी शिक्षा

·         बालमैत्री शिक्षाको अवधारणा र प्रयास

·         सामाजिक न्याय र शिक्षामा समावेशीकरण

·         शिक्षामा लैङ्गिक समता, समानता र महिला शिक्षा

·         अनौपचारिक शिक्षा (साक्षरता शिक्षा, डिजिटल साक्षरता, वैकल्पिक तथा निरन्तर शिक्षा) र खुला तथा दूर शिक्षा)

·         प्राविधिक तथा व्यावसायिक शिक्षा र रोजगारमूलक शिक्षा

·         जीवनोपयोगी सिप (life skill), सामान्य व्यावसायिक सिप (soft skills)

·         शिक्षामा द्वन्द्व तथा तनाव व्यवस्थापन, स्वव्यवस्थापन र सिकाइ

३.३. सिकाइ र बाल मनोविज्ञान

·         सिकाइको अवधारणा र स्वरुप

·         सिकाइका सिद्धान्तहरुः व्यवहारवाद, संज्ञानवाद, निर्माणवाद र सामाजिक निर्माणवाद

·         बाल मनोविज्ञानको अवधारणा

·         बाल्यावस्था र उत्तर बाल्यावस्थाका बालबालिकाको विकासात्मक विशेषताहरु र सिकाइ

·         सिकाइमा प्रभाव पार्ने तत्वहरू: उत्प्रेरणा, पुनर्वल, अभ्यास, समृति र विस्मरण, सिकाइ स्थानान्तरण, नैराश्यता समायोजन र सिकाइ

·         सिकाइमा वैयक्तिक भिन्नता, विशेष आवश्यकता तथा विशिष्ट क्षमताको पहिचान र सो अनुरूप शिक्षण

३. ४. विद्यालय समुदाय सम्बन्ध

·         विद्यालय समाजको एक सहपद्धतिका रुपमा ( School as a Sub-system of Society)

·         विद्यालय समुदाय सम्बन्ध तथा समुदाय र अभिभावकको विद्यालयप्रतिको दायित्व

·         विद्यालय सुधार योजना र यसको प्रभावकारिता, गाउँ/नगर शिक्षा योजना

·         विद्यालयको विकासमा समुदाय परिचालन

·         विद्यालय विकासमा स्रोत पहिचान, सङ्कलन, वर्गीकरण र परिचालन तथा बजेट व्यवस्थापन विद्यालय शिक्षामा नागरिक समाज, गैरसरकारी तथा सामाजिक संस्थाको भूमिका

३.५. शिक्षकको पेसागत दक्षता विकास

·         शिक्षकको पेसागत विकासको अवधारणा, यसको आवश्यकता र उपयोग

·         शिक्षक पेसागत विकासको वर्तमान व्यवस्था र स्वरूप

·         शिक्षक तालिमको आवश्यकता र उपयोग

·         शिक्षकको पेसागत दक्षता विकासका उपायहरू एवम् प्रचलित मोडल तथा प्रणालीहरु

·         विद्यालय सिकाइ सङ्गठन - School as a Learning Organization) का रूपमा विकास

·         अध्यापन अनुमतिपत्रको आवश्यकता र औचित्य

·         शिक्षकको नैतिक मूल्य, मान्यता, उत्तरदायित्व र तिनको परिपालना

·         स्वः प्रयत्नमा आधारित जीवन पर्यन्त सिकाइ

३. ६. गुणस्तरीय शिक्षा

·         गुणस्तरीय शिक्षाको परिभाषा, अवधारणा, आयाम र विशेषता

·         गुणस्तरीय शिक्षाका प्रचलित मापदण्ड / सूचकहरू

·         विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक नीति तथा कार्यक्रमहरू,

·         विद्यालय शिक्षामा शैक्षिक गुणस्तर अभिवृद्धि हुन नसक्नुका कारण र गुणस्तर सुधारका उपायहरू

·         गुणस्तरीय शिक्षाको विकासमा शिक्षक, अभिभावक, समुदाय र विद्यार्थीको भूमिका

खण्ड ख : शैक्षिक व्यवस्थापन र शिक्षण प्रक्रिया

३.७. शैक्षिक सुशासन र नेतृत्व

·         शैक्षिक सुशासनको परिचय र अवधारणा

·         शैक्षिक सुशासनमा नागरिक वडापत्र, उजुरी र गुनासो व्यवस्थापन,

·         विद्यालयको अभिलेख व्यवस्थापन र प्रयोग

·         शैक्षिक नेतृत्वको अवधारणा र प्रकार, आवश्यक सिपहरु

·         नेतृत्व विकास र प्रयोगमा वि.व्य.स., प्र.अ., शिक्षक र विद्यार्थीको भूमिका

·         विद्यार्थीको क्षमता प्रष्फुटनमा शिक्षकको भूमिका, शिक्षण सिकाइमा प्रजातान्त्रिक अभ्यासको अवसर, विद्यार्थीमा नेतृत्व लिने अवसर सिर्जना, विद्यार्थहरुमा भएको बहुप्रतिभाको खोज, स्वव्यवस्थापन, आत्म चिन्तन र आत्ममूल्याङ्कनको वातावरण निर्माण ।

३. ८. कक्षाकोठा व्यवस्थापन तथा शैक्षणिक योजना

·         कक्षाकोठाको व्यवस्थापनको अवधारणा र अभ्यास, विशेषता, प्रयोगको अवस्था तथा ध्यान दिनुपर्ने कुराहरु बसाई व्यवस्थापन, सिकाइ सामग्रीको सङ्कलन तथा प्रयोग, भित्ते सामग्रीको उपयोग

·         कक्षाकोठाभित्रको अन्तरक्रियाः अवधारणा र प्रयोग, कक्षाकोठामा प्रभावकारी सञ्चार (पूर्व ज्ञानको परीक्षण, विद्यार्थी क्रियाशीलता, प्रश्न गर्ने सिप, निर्देशन सिप, विद्यार्थी परामर्श, बुझाइ सिपको परीक्षण र सुधारात्मक शिक्षण)

·         शैक्षणिक योजना निर्माणका प्रक्रियाहरु

·         शिक्षक-विद्यार्थी तथा विद्यार्थी-विद्यार्थी सम्बन्ध

·         सामाजिक, सांस्कृतिक तथा भाषिक विविधताको व्यवस्थापन

·         सह तथा अतिरिक्त कार्यकलापको योजना तथा व्यवस्थापन

३. ९. पाठ्यक्रम तथा विद्यार्थी सहायता प्रणाली

·         पाठ्यक्रमको अवधारणा, विकास र सम्बन्धित तहको पाठ्यक्रमको अध्ययन

·         राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६

·         स्थानीय पाठ्यक्रम / मातृभाषा सिकाइको पाठ्यक्रमः अवधारणा, निर्माण प्रक्रिया, विद्यमान अभ्यास र

·         कार्यान्वयनमा आइपरेका समस्याहरू

·         पाठ्यक्रममा आधारित शिक्षण सिकाइ

·         पाठ्यपुस्तकको परिचय, विशेषता र अङ्गहरू

·         शिक्षणमा पाठ्यक्रम र पाठ्यपुस्तकका अन्तरसम्बन्ध

·         शिक्षक निर्देशिका र यसको प्रभावकारी प्रयोग

·         पुस्तकालयको अवधारणा र यसको समुचित प्रयोग

·         पाठ्यसामग्री र स्रोत सामग्रीहरुको सङ्कलन, निर्माण, तयारी, प्रयोग र भण्डारण

३.१०. शिक्षण विधि र शैक्षणिक प्रक्रिया

·         शिक्षण विधिको अवधारणा र प्रकार (शिक्षक केन्द्रित, विद्यार्थी केन्द्रित अन्तरक्रियात्मक र सहयोगात्मक)

·         शिक्षण सिकाइमा नवप्रवर्तन, आलोचनात्मक चेत र सिर्जनशीलता (Innovation and Creativity)

·         शैक्षणिक योजना र तिनको प्रयोग (सिकाइका लागि वार्षिक, साप्ताहिक, एकाइ र दैनिक पाठ योजना निर्माण र प्रयोग)

·         आधुनिक शिक्षण रणनीतिहरू : परियोजना कार्य, क्षेत्रकार्य (Field Work) समालोचनात्मक चिन्तन विधिहरू,

·         समस्या समाधान विधि र सिकाइमा प्रयोग

·         महामारी तथा विपत्को समयमा शिक्षण सिकाइमा निरन्तरता

३.११. विद्यार्थी मूल्याङ्कन

·         मूल्याङ्कनको अवधधारणा उद्देश्य र महत्व

·         शिक्षणमा निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनको उपयोग

·         शिक्षक निर्मित र स्तरीकृत परीक्षा

·         विशिष्टकरण तालिका निर्माण र उपयोग

·         विद्यालय शिक्षामा लेटर ग्रेडिङ पद्धति (Letter grading) अवधारणा, अभ्यास, समस्या र प्रभावकारिताका उपायहरु

·         परीक्षा र मूल्याङ्कनका साधन तथा तरिकाहरू

·         शिक्षणमा निरन्तर मूल्याङ्कन प्रणाली र यसको उपयोग

·         विद्यालय तहमा लिइने परीक्षाको सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण

·         विद्यार्थी मूल्याङ्कनका अभ्यासहरु

३.१२. शिक्षण सिकाइमा अनुसन्धान र प्रयोग

·         अनुसन्धान : परिचय, उद्देश्य र प्रकार तथा विद्यालय शिक्षामा अनुसन्धानको आवश्यकता

·         कार्यमूलक अनुसन्धानको अवधारणा, प्रक्रिया र प्रयोग

·         कक्षाकोठाभित्र सम्बन्धित विषय शिक्षणका समस्याको पहिचान

·         अनुसन्धानका निष्कर्षहरूको शिक्षण सिकाइमा उपयोग

·         घटना अध्ययन परिचय, प्रक्रिया र प्रतिवेदन

३.१३. सूचना तथा सञ्चार प्रविधि

·         शिक्षण सिकाइमा सूचना, सञ्चार प्रविधिको आवश्यकता र प्रयोग

·         शिक्षण सिकाइमा कम्प्युटर, इन्टरनेट र जर्नलको प्रयोग

·         कम्प्युटरमा अफिस प्याकेज, कम्प्युटरको उपयोग गरी शिक्षण सिकाइमा उपयोग गर्ने सामग्री निर्माण तथा प्रयोग

·         शैक्षिक तथ्याङ्क सङ्कलन, विश्लेषण, सम्प्रेषण र प्रयोगज्ञानोठिमी,

·         एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS)

३. १४. सामान्य बौद्धिक परीक्षण र गणितीय सक्षमता

·         शाब्दिक बौद्धिक परीक्षण

·         शब्द ज्ञान परीक्षण

·         समरुपता

·         शाब्दिक वर्गीकरण

·         श्रेणीक्रम समस्याहरु

·         छुटेका सङ्ख्याहरु पूरा गर्ने भिन्न र दशमलव प्रतिशत र अनुपात

·         नाफा नोक्सान

Rs. 4000

Rs. 6000
Share Course :