×

E - गेसपेपर प्रास (शिक्षासेवा) Second Paper

Overview
Chapters
Instructors
Reviews
  • सबै प्रदेश र संघ विशेष प्रास तयारी दोस्रो पत्र नोट: पाठ्यक्रम
  • १. शिक्षाको परिचय
  • १.१ शिक्षाको अर्थ, परिभाषा, उद्देश्य तथा तहगत सक्षमता (Competencies)
  • १.२ शिक्षाका विभिन्न स्वरूपहरू (औपचारिक, अनौपचारिक र अरीतिक शिक्षा)
  • १.३ शिक्षाका कार्यहरुः व्यक्तिगत, सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय, आर्थिक, राजनैतिक तथा साँस्कृतिक
  • १.४ शिक्षामा विविधताः परिचय र व्यवस्थापन गर्ने तरिका, शिक्षामा सामाजिक न्याय, समावेशी शिक्षाको अवधारणा र रणनीतिहरु, शिक्षामा समता र समानता, समतामूलक शिक्षाका रणनीतिहरू
  • १.५ आवश्यकतामा आधारित शिक्षा र अधिकारमा आधारित शिक्षाको परिचय तथा विशेषता, आवश्यकतामा आधारित र अधिकारमा आधारित शिक्षाको तुलना
  • २. मानव वृद्धि तथा विकास
  • २.१ मानव वृद्धि र विकासको अवधारणा, यिनीहरु विचको अन्तरसम्बन्ध र फरक
  • २.२ मानव वृद्धि र विकासका प्रक्रियाः परिपक्वता र सिकाइ तथा यिनीहरु विचको अन्तरसम्बन्ध र फरक
  • २.३ मानव विकासको स्वरुपका निर्धारकः वशानुक्रम र वातावरण तथा यिनीहरु विचको अन्तरसम्बन्ध
  • २.४ मानव विकासका विशेषताहरु
  • २.५ मानव विकासको अध्ययनको महत्व
  • ३. पूर्ववाल्यावस्था तथा उत्तरवाल्यावस्थाको विकास
  • ३.१ पूर्व तथा उत्तरवाल्यावस्थाको परिचय तथा विशेषता
  • ३.२ पूर्व तथा उत्तरवाल्यावस्थाका विकासात्मक कार्यहरु
  • ३.३ पूर्व तथा उत्तरवाल्यावस्थाका विभिन्न पक्षको विकास र यसको शैक्षिक उपादेयता
  • ३.३.१ शारीरिक र क्रियात्मक विकास
  • ३.३.२ भाषिक विकास
  • ३.३.३ वौद्धिक विकास
  • ३.३.४ सामाजिक विकास
  • ३.३.५ संवेगात्मक विकास
  • ३.३.६ व्यक्तित्व विकास
  • ३.३.७ प्रसन्नता
  • ३.४ पूर्व तथा उत्तरवाल्यावस्थाका संकटहरु
  • ३.५ पूर्व तथा उत्तरवाल्यावस्थाको सुरक्षित विकासमा अभिभावक तथा शिक्षकको भूमिका
  • ४. सिकाइको अवधारणा
  • ४.१ सिकाइको अर्थ र परिभाषा
  • ४.२ सिकाइका तत्वहरु, सिकाइका शैलीहरु
  • ४.३ सिकाइका विशेषताहरु, सिकाइका अपवादहरु
  • ४.४ सिकाइका सिद्धान्तहरु र तिनीहरुको शैक्षिक उपादेयता
  • ४.४.१ शास्त्रीय सम्बन्धनको सिद्धान्त (Classical Conditional Theory)
  • ४.४.२ क्रियापरक सम्बन्धन सिद्धान्त (Operant Conditioning Theory)
  • ४.४.३ प्रयत्न र भूलको सिद्धान्त (Trial and Error Theory)
  • ४.४.४ अन्तर्दृष्टिद्वारा सिकाइ सिद्धान्त (Insightful Learning Theory)
  • ४.४.५ तहगत सिकाइ सिद्धान्तः रवर्ट एम. ग्याग्ने (Hierarchical Learning Theory: Robert M. Gagne)
  • ५. सिकाइमा प्रभाव पार्ने तत्वहरु
  • ५.१ प्रेरणाः अवधारणा, प्रकारहरु, मास्लोका तहगत आवश्यकताहरु, कक्षाकोठामा प्रयोग गरिने प्रेरकहरु
  • ५.२ पूनर्बलः अवधारणा, प्रकारहरु, सिकाइमा पूनर्वलको प्रयोग
  • ५.३ स्मृतिः अवधारणा, प्रकार तथा तत्वहरु, स्मृतिको मापन, स्मृति अभिवृद्धि गर्ने उपायहरु
  • ५.४ अभ्यासः अवधारणा, प्रकार, सिकाइमा उपयोगका तरिकाहरु, कक्षाकार्य र गृहकार्यमा अभ्यासको सचित प्रयोग
  • ५.५ सिकाइको स्थानान्तरणः अवधारणा, प्रकार, शिक्षण तथा सिकाइमा स्थानान्तरणको उपयोग
  • ५.६ पुरस्कार र दण्डः अवधारणा, शिक्षण र सिकाइमा पुरस्कार र दण्डको तुलनात्मक भूमिका

  • खण्ड (Section) (B):- ५० अङ्क
  • ६. शैक्षिक र शैक्षणिक योजना
  • ६.१ शैक्षिक योजनाको अर्थ
  • ६.२ शैक्षिक योजना निर्माणका उपागमहरू
  • ६.२.१ सामाजिक माग उपागम
  • ६.२.२ सामाजिक न्याय उपागम
  • ६.२.३ जनशक्ति योजना उपागम
  • ६.२.४ प्रतिफल दर उपागम
  • ६.३ शैक्षणिक योजनाका प्रकारहरु
  • ६.३.१ कार्यपात्रो
  • ६.३.२ कार्ययोजना
  • ६.३.३ एकाई योजना
  • ६.३.४ पाठ योजना
  • ६.३.५ समय तालिका
  • ७. शैक्षणिक सामग्री तथा शिक्षण विधिहरु
  • ७.१ शैक्षणिक सामग्रीः अर्थ र महत्व, वर्गिकरण
  • ७.२ कम मूल्य र मूल्य नपर्ने सामग्रीहरु, स्थानीय स्तरमा उपलब्ध सामग्रीहरु
  • ७.३ शिक्षण विधिका प्रकारहरु
  • ७.३.१ शिक्षक केन्द्रित
  • ७.३.२ विद्यार्थी केन्द्रित
  • ७.३.३ अन्तरक्रियात्मक शिक्षण विधि
  • ७.४ शिक्षण विधि छनौटका आधारहरु
  • ७.५ शिक्षण सिकाइमा सूचना प्रविधिको उपयोग
  • ८. मूल्याङ्कनको परिचय
  • ८.१ मूल्याङ्कनको अवधारणा, आवश्यकता र महत्व
  • ८.२ मूल्याङ्कनका प्रकार तथा उद्देश्यः निर्माणात्मक, निर्णयात्मक र निदानात्मक
  • ८.३ मूल्याङ्कनका साधनहरुः लिखित, मौखिक, प्रयोगात्मक र अवलोकन
  • ८.४ विभिन्न प्रकारका वस्तुगत र विषयगत प्रश्न बनाउँदा ध्यान दिनु पर्ने कुराहरु
  • ८.५ परीक्षणको अर्थ र निर्माणका चरणहरु
  • ८.६ निरन्तर मूल्याङ्कन प्रणाली र विद्यालय शिक्षामा यसको प्रयोग
  • ९. शैक्षिक व्यवस्थापन तथा सुशासन
  • ९.१ शैक्षिक व्यवस्थापनको अवधारणा र कार्यहरु
  • ९.२ कक्षाकोठा व्यवस्थापनको अवधारणा, समस्या र समाधानका उपायहरु
  • ९.३ शैक्षणिक व्यवस्थापनः कक्षा शिक्षण, विषय शिक्षण र बहुकक्षा शिक्षण
  • ९.४ कक्षाकोठामा विविधता व्यवस्थापनः भाषिक, सामाजिक, सिकाइ क्षमता र अपाङगता
  • ९.५ विद्यालय सुशासनः विधुतीय विद्यालय शासन, सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई
  • १०. शैक्षिक अनुसन्धान र शिक्षकको पेशागत विकास
  • १०.१ शैक्षिक अनुसन्धानको परिचय, उद्देश्य र प्रयोग
  • १०.२ कार्यमुलक अनुसन्धानको अवधारणा, क्षेत्र, प्रक्रिया, प्रतिवेदन र उपयोग
  • १०.३ कार्यमुलक अनुसन्धान र आधारभुत अनुसन्धान
  • १०.४ शिक्षकको पेशागत विकासमा कार्यमुलक अनुसन्धानको महत्व
  • १०.५ शिक्षकको पेशागत विकासका समस्या र यसमा समाधानका उपायहरु

E - गेसपेपर प्रास (शिक्षासेवा) Second Paper

Rs. 399

Rs. 500
Share Course :

Overview

  • Enrolled Students 4
  • Recorded Videos 0
  • Lectures 2
  • Video Duration min